मुग्लिन-पोखरा सडक खण्डमा विद्युतीय पाेल सार्ने कामले गति लियाे
तनहुँ । नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा विद्युतीय पाेल सार्ने कामलाई तीव्रता दिएको छ । यसल गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ । सडक विस्तारको मुख्य बाधकका रुपमा रहेको विद्युतीय पाेल सार्ने