के हो युटिलिटी करिडोर ? यससम्बन्धी विद्येयक तत्काल ल्याउन सरकारलाई विकास समितिको निर्देशन
काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले सरकारलाई ‘युटिलिटी करिडोर’ सम्बन्धी विद्येयक तत्काल ल्याउन निर्देशन दिएको छ । युटिलिटी करिडोरसम्बन्धी कानूनी व्यवस्था नहुँदा विभिन्न निकायबाट प्रदान गरिने खानेपानी, ढल, विद्युत, सडक विस्तारलगायतका कार्यले समस्या