गमगढी-नाक्चेलाग्ना सडक :७ वर्षमा १८ किलाेमिटर मात्रै बाटाे खाेलियाे
मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुआत गरिएको थियो । गमगढी–नाक्चेलाग्ना सडक सरकारको