महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
विराटनगर । लैङ्गिक विषयलाई व्यापार र व्यापार नीतिको मूलप्रवाहमा ल्याउने उद्देश्यले मस्यौदा नीति धारणापत्र ( पोलिसी पोजिसन पेपर) मा केन्द्रित भइ सार्वजनिक-निजी संवाद (पीपीडी) शुक्रबार कोशी प्रदेशको विराटनगरमा सम्पन्न भएको छ। यो एकदिवसीय पीपीडी उद्योग,