हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा
काठमाडौं । हेटौंडा-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा-भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो