चीनले बनायो साढे ७ करोड नागरिकको विद्युत माग धान्ने एउटै जलविद्युत आयोजना
काठमाडौं । चीनले साढे ७ करोड नागरिकको विद्युत माग व्यवस्थापन गर्न सक्ने १६ हजार मेगावाट क्षमताको एउटै जलाशय जलविद्युत आयोजना निर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गरेको छ । चीनले दक्षिण पश्चिम भेगमा जिन्सा नदीमा बैहेतान