बङ्गलादेशलाई जोड्ने पारवहन मार्ग सञ्चालनका २५ वर्ष
झापा । नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा ४५ अर्ब रूपैयाँ घाटा व्यहोरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५४