१६ औँ पञ्चवर्षिय योजनाका लागि योजना आयोगको सक्रियता, प्रदेश आयोग र स्थानीय सरकारसँग लियो सुझाव
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधि मुलक संस्थाहरुसँग छलफल गरेको छ । बुधबार सिंहदरबारस्थित आयोगको हलमा भएको छलफलमा १६औँ योजनाका लागि सुझाव दिन कोशी प्रदेश