क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । प्रतिनिधिसभाकाे बैठकमा शुक्रबार विश्वासको मत लिने क्रममा उनले यस्ताे बताएका हुन् । उनले अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन