नुवाकोटको विदुरमा लिच्छवीकालीन विहारको अध्ययन सुरु
त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । पुरातत्व विभागले प्राप्त इतिहासअनुसार करिब १४ सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित