पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम
काठमाडाैं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरी ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको हाे