Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

#पर्यटकलाई #आकर्षित #गराउँदै दगामका होमस्टे’

पर्यटन
पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

गण्डकी ।  उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न