तल्लो खारेखोला जलविद्युत् आयोजनामा आक्रमण गर्दा २५ लाखको क्षति, परियोजना कार्यस्थलमा सुरक्षा दिन इप्पानकाे माग
काठमाडौं । जलविद्युत् आयोजनामा आक्रमण गर्ने क्रम बढ्दै गएको छ । पछिल्लो पटक चैत्र १४ गतेको मध्यराती दोलखा जिल्ला, गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मेगावाट) को हेडवर्क साइटमा ‘एक