सम्झौताको ४५ महिनामा पनि सुरु भएन दाङखोलामा पुल निर्माण,ठेकेदार भन्छः ४ वर्षअघिको दररेटमा काम गर्न सकिँदैन
म्याग्दी । मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिना बितिसक्दा काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना