माथिल्लो मैलुङ खोला ८५ प्रतिशत पूरा,मंसिरमा परीक्षणको लक्ष्य
काठमाडौं । रसुवास्थित १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । सानिमा हाइड्रो समूहको सहायक माथिल्लाे मैलुङ खाेला जलविद्युत कम्पनीले अघि बढाएको आयोजनाको निर्माण पूरा हुन लागेको हो । कोरोना (कोभिड–१९)