नागढुंगा–नौविसे सुरुङको रेस्क्यू टनेल सोमबार ‘ब्रेक थ्रू’
काठमाडौं । नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको छ । आइतवार दिउँसोसम्म एक