Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #दुर्घटना

मुख्य समाचार
ढुंगाले लागेर अरुण तेस्रोकाे सुरुङमा काम गर्ने कामदारकाे मृत्यु

ढुंगाले लागेर अरुण तेस्रोकाे सुरुङमा काम गर्ने कामदारकाे मृत्यु

किमाथाङ्का । भारतीय लगानीमा सङ्खुवासभामा निमार्णाधीन ९ सय मेगावाटकाे जलविद्युत आयोजनाकाे सुरुङमा कार्यरत एक जनाकाे दुर्घटनामा परी मृत्यु भएकाे छ । जिल्लाकाे गाउँपालिका–५ आमाराङस्थित आयोजनाकाे अडिट–२ सुरुङमा कार्यरत कामदारकाे ढुंगा खसेर लाग्दा मृत्यु भएकाे हाे