ढल्केबर–लोहारपट्टी प्रसारण लाइन सञ्चालन, विद्युत आपूर्तिमा सुधार हुने
काठमाडौं । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएकाे छ । नेपाल विद्युत प्राधिकरणले ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याएको हाे