फिनल्याण्डले नेपालकाे जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने
काठमाडौं । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा साेमबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालकातर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं