जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदै
डाेल्पा । डोल्पा जिल्लाकाे जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदैछन् । १०६ मेगावाटकाे जगदुल्ला र १२२ मेगावाटकाे ‘जगदुल्ला ए’ जलविद्युत आयोजना निर्माण हुन लागेका हुन् । ‘जगदुल्ला ए’ काे विस्तृत आयोजना प्रतिवेदन