घारखोलाको विद्युत प्रसारण प्रणालीमा थप, २ सातापछि व्यापारिक उत्पादन
काठमाडौं । १४ मेगावाटको घारखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । म्याग्दीको घारखोलामा म्याग्दी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत आइतबार (साउन २१ गते) देखि २२०/१३२/३३ केभी दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा