प्राधिकरणकाे कृष्णनगर वितरण केन्द्रले गत आवमा १ अर्ब २८ करोड राजस्व संकलन गर्याे
कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरणकाे कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब २८ करोड ७९ लाख ५१ हजार ७ सय ९२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार