कालाेपत्र सडक पुगेसँगै सुगम बन्दै ताराखोला
गलकोट । कुनै दिन दुर्गम ठाउँकाेरूपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुँदै गएकाे छ ।गाउँपालिका अन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट तारखोला एक दिनमा