काम नगर्ने ठेकेदारसँग सम्झौता तोड्न स्थानीय बासिन्दाको माग
खोटाङ । साकेला गाउँलिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन् । निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभी, काठमाडौँको ढिलासुस्तीका कारण सडक कालोपत्रको काम अलपत्र परेको जनाउँदै