Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

#काठमाडौंका सडकमा ६५ प्रतिशत #खाल्डाखुल्डी मर्मत भएकाे #मन्त्रालयकाे दाबी

भौतिक पूर्वाधार
काठमाडौंका ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत भएकाे दाबी, उपत्यकाकाे सडक सुधार र समन्वय गर्न ८ सदस्यीय संयन्त्र गठन

काठमाडौंका ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत भएकाे दाबी, उपत्यकाकाे सडक सुधार र समन्वय गर्न ८ सदस्यीय संयन्त्र गठन

काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दाबी गरेकाे छ । शुक्रबार मन्त्रालयमा सडकसँग सम्बन्धित आठ निकायहरुको संयुक्त बैठकमा साे जानकारी दिइएकाे हाे ।