विद्युत प्रसारण लाइन र सडक पूर्वाधार आयोजना (एक खाेज अध्ययन)
१. पृष्ठभूमि जलविद्युत उत्पादनमा ११० वर्षको इतिहास रहेको नेपालको कुल विद्युत् जडित क्षमता भर्खरै मात्र २ हजार मेगावाट पुगेको छ । हालसम्म राष्ट्रिय प्रसारण प्रणालीको विद्युत उपयोग गर्ने ग्राहकको सङ्ख्या ५० लाख नाघेको छ ।