अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रकाे मनाेबल बढाउन नवनियुक्त अर्थमन्त्रीसँग उद्याेगी व्यवसायीकाे आग्रह
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रकाे मनाेबल बढाउन नवनियुक्त अर्थमन्त्रीसँग आग्रह गरेका छन् । अध्यक्ष चन्द्रप्रसाद ढकालकाे नेतृत्वमा नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेट्न पुगेका महासंघ पदाधिकारीले यस्ताे आग्रह गरेका