इप्पान कार्यसमिति चयनमा विधान विपरित उम्मेदवारी दर्ता भएको भन्दै रद्धको मागसहित उजुरी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि भएको उम्मेदवारी दर्तामा केही व्यक्तिले विधान विपरित उम्मेदवारी दर्ता गरिएको भन्दै उजुरी परेको छ । मंगलबार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २÷२