जलविद्युत र मल कारखानामा लगानी गर्न रुसलाई अर्थमन्त्रीकाे आग्रह
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् । बधाई ज्ञापन गर्न अर्थ मन्त्रालय पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभसँगकाे भेटमा अर्थमन्त्री पुनले यस्तो