अर्थतन्त्र संकटमा छैन,नयाँ आयाम खोजौं: अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख अवस्थामा रहेको र अब निर्माणले पनि गति लिने हुँदा पूँजीगत खर्च पनि बढ्ने भन्दै उनले अहिलेको अवस्थालाई संकट नभन्न विज्ञ