अरुण तेस्राे आयोजनाकाे ७५ प्रतिशत निर्माण पूरा,विद्युत उत्पादन गर्न १ वर्ष लाग्ने
सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटकाे अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब