लक्ष्यभन्दा ९ महिना अगाडि प्रसारण प्रणालीमा जोडिँदै माथिल्लो चमेलिया
काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पूरा हुने चरणमा पुगेको छ । अपि पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युतगृहमा उपकरण जडानको काम सकिन लागेको हो । सिभिल र हाइड्रोमेकानिकलतर्फको