Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सहरी विकास

समाचार
धुलिखेल दक्षिण एशियाली ‘‘हेल्दी सिटी’को सदस्य बन्दै

धुलिखेल दक्षिण एशियाली ‘‘हेल्दी सिटी’को सदस्य बन्दै

काभ्रेपलाञ्चोक । पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यसै महिना धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा दक्षिण पूर्वी एशियाको ‘‘हेल्दी सिटी’को सदस्यता प्रदान गर्ने कार्यक्रम छ । सदस्यता ग्रहण गरेसँगै दक्षिणपूर्वी एशियाली विश्व

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवाकाे थालनी, साविककै भाडादर कायम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार रत्नपार्कको शान्तिवाटिकाबाट

भौतिक पूर्वाधार
सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम दसैँ-तिहारपछि गर्न माग

सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम दसैँ-तिहारपछि गर्न माग

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनअन्तर्गत मुख्य सहर बनेपाका व्यवसायीले दसैँ-तिहारपछि मात्रै काम सुरु गर्न माग गरेका छन् । उक्त सडक विस्तार आयोजनामध्ये बनेपा नगरको साँगादेखि धुलिखेलसम्म हाल तीव्ररुपमा काम

मुख्य समाचार
म्याद थप्दा पनि भरतपुरमा सिटी हल बनेन्, निकुञ्जको सडक निर्माण गर्न ‘डिपिआर’

म्याद थप्दा पनि भरतपुरमा सिटी हल बनेन्, निकुञ्जको सडक निर्माण गर्न ‘डिपिआर’

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मङ्सिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५

भौतिक पूर्वाधार
व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

कास्की । पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ निषेध गरेर गत महिनादेखि बसपार्कभित्रबाटै बस छुट्ने

आवास
सडक भत्काउने, नागरिकले दुख पाउने अवस्थामा टुलुटुलु हेरेर बस्दिँन– पूर्वाधार मन्त्री

सडक भत्काउने, नागरिकले दुख पाउने अवस्थामा टुलुटुलु हेरेर बस्दिँन– पूर्वाधार मन्त्री

काठमाडौं । राज्यका निकायबीच गतिलो समन्वय नहुुँदा दुराअवस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कडा निर्देशन दिएका छन् । सवै निकायलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएर मन्त्री

भौतिक पूर्वाधार
पोखरामा तार भूमिगतको काम सुस्त

पोखरामा तार भूमिगतको काम सुस्त

गण्डकी । ठेक्का अवधि सकिन लाग्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति निराशाजनक छ । दुई वर्षमा सक्ने गरी भारतीय

अन्तर्राष्ट्रिय
अमेरिकामा एभरग्रान्डेले अदालती संरक्षण माग्दै दियो आवेदन

अमेरिकामा एभरग्रान्डेले अदालती संरक्षण माग्दै दियो आवेदन

काठमाडौं । चीनको भिमकाय रियल ईस्टेट कम्पनी एभरग्रान्डेले अमेरिकामा अदालती संरक्षण माग्दै आवेदन दिएको छ । कर्जामा चुर्लुम्म डुबेको सो कम्पनीले अमेरिकाको न्यूयोर्कस्थित एउटा संघीय अदालतमा बैंकरप्सी कोडको दफा १५ अन्तर्गत अमेरिकामा भएको आफ्नो सम्पत्ति

ऊर्जा
पाइप लाइनबाट घरघरमा ग्यास

पाइप लाइनबाट घरघरमा ग्यास

भजनी (कैलाली) । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएकाे उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट

आवास
मेलम्चीको पानी रोकिए पनि बागमतीको कारण उपत्यकामा खानेपानीको अभाव कम

मेलम्चीको पानी रोकिए पनि बागमतीको कारण उपत्यकामा खानेपानीको अभाव कम

काठमाडौं ।  काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ । सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन । अहिले बागमती