पर्यटनमासहकार्य गर्न उद्योग वाणिज्य महासंघ र पर्यटन बोर्डबीच समझदारी
काठमाडौ\मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच समझदारी भएको छ । पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्न समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन वोर्डका प्रमुख