युनिट्राभले तलब वृद्धिसहित १५ बुँदे माग टानमा बुझायो
काठमाडौं। नेपाल ट्रेकिङ्ग ट्राभल्स, र्याफटिङ्ग, एयरलाईन्स श्रमिक युनियन (युनिट्राभ) ले तलब वृद्धि, सामाजिक सुरक्षा कार्यान्वयन, तत्काल श्रम अडिट हुनुपर्ने, पालिकामा श्रमिकको पंजीकरण लगायत १५ बुँदे मागसहितकाे ज्ञापनपत्र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा बुझाएको