Nepal Purbadhar

Category: निजी क्षेत्र

निजी क्षेत्र
कामको भुक्तानी नगरेको र म्याद थपसम्बन्धी निर्णयको विरोधमा निर्माण व्यवसायीको धर्ना

कामको भुक्तानी नगरेको र म्याद थपसम्बन्धी निर्णयको विरोधमा निर्माण व्यवसायीको धर्ना

काठमाडौं । सरकारबाट गरेको कामको भुक्तानी नगरेको र म्याद थपको निर्णयको विरोधमा निर्माण व्यवसायीहरुले धर्ना कार्यक्रमको आयोजना गरेका छन् । असार मसान्त भईसक्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नगरेको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी

अर्थतन्त्र
रासायनिक मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी

रासायनिक मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डीआइएजी इण्डष्ट्रिज जीएमबीएच, जर्मनीबीच विहीबार एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत

ऊर्जा
४४.५ मेगावाटको सानी भेरी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, २०८४ भित्रै उत्पादनको लक्ष्य

४४.५ मेगावाटको सानी भेरी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, २०८४ भित्रै उत्पादनको लक्ष्य

काठमाडौं । रुकुम पूर्वमा निर्माण हुने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजनाको विद्युत खरीदविक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । आयोजनाको प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्राली र नेपाल विद्युत प्राधिकरणबीच बुधवार पीपीएमा हस्ताक्षर भएको हो

अर्थ राजनीति
ऊर्जा क्षेत्रको नीतिगत सुधार र समस्या समाधानमा पहल गर्छु: देउवा

ऊर्जा क्षेत्रको नीतिगत सुधार र समस्या समाधानमा पहल गर्छु: देउवा

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले ऊर्जा क्षेत्रको नीतिगत सुधार र समस्या समाधानमा पहल गर्ने बताएका छन् । सोमाबर स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का पदाधिकारीसँगको भेटमा उनले यस

निजी क्षेत्र
म्याद थप सम्बन्धी राजपत्रको सूचना सार्वजनिक खरिद ऐन, नियम र सम्झौता विपरित : महासंघ

म्याद थप सम्बन्धी राजपत्रको सूचना सार्वजनिक खरिद ऐन, नियम र सम्झौता विपरित : महासंघ

काठमाडौं । नेपाल सरकारबाट २०८० असार २१ मा राजपत्रमा प्रकाशित म्याद थप सम्बन्धी बाधा अड्काउ फुकाउनका लागि जारी भएको आदेशले निर्माण उद्योग थप अस्थिर बनाउने ठहर नेपाल निर्माण व्यवसायी महासंघले गरेको छ । महासंघले आइतबार

ऊर्जा
इप्पानद्वारा ऊर्जा मन्त्री समक्ष बाढी प्रभावित राहतको माग

इप्पानद्वारा ऊर्जा मन्त्री समक्ष बाढी प्रभावित राहतको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्न तथा पछिल्लो समयमा बाढीले क्षतिग्रस्त आयोजनाहरुको राहतको व्यवस्थाका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर आग्रह गरेका

ऊर्जा
माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन गर्न अदालतको कारण ढिलाई भएको साढे ७ महिना समय थप

माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन गर्न अदालतको कारण ढिलाई भएको साढे ७ महिना समय थप

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनी भारतको ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले वित्तीय व्यवस्थापन गर्न थप समय पाउने भएको छ । सर्वोच्च अदालतले आयोजनाको म्याद थपबारे गरेको फैसलामा अदालतको अन्तरिम आदेशको कारणले ढिलाई

ऊर्जा
प्रधानमन्त्रीसँग ऊर्जा विकास दशक घोषणा गर्न इप्पानको माग, माग गम्भिर र उचित रहेको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्रीसँग ऊर्जा विकास दशक घोषणा गर्न इप्पानको माग, माग गम्भिर र उचित रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित आयोजनाका साथै इप्पानले उठाएका अन्य मागहरू गम्भीर र उचित भएको बताएका छन् । शुक्रवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानको नवनिर्वाचित कार्यसमितिलाई बालुवाटारमा बधाई तथा शुभकामना दिंदै

निजी क्षेत्र
मनासिब कारण खुलाएपछि मात्र ठेक्काको म्याद थप गर्ने सरकारको निर्णय, आवेदन दिन ३ साताकाे समय

मनासिब कारण खुलाएपछि मात्र ठेक्काको म्याद थप गर्ने सरकारको निर्णय, आवेदन दिन ३ साताकाे समय

काठमाडौं । सरकारले अन्तत खरिद सम्झौता भएका तर काम सम्पन्न नभएका ठेक्काको म्याद थप गर्ने निर्णय गरेको छ । यस पटक यसअघि हुदै आएको सबै ठेक्काको लागि एकिकृत रुपमा बराबर म्याद थप गर्ने चलनमा भने

ऊर्जा
एचआइडीसीएल र इप्पान लगानी साझेदारको रुपमा अघि बढ्नुपर्छ : सिइओ गौतम

एचआइडीसीएल र इप्पान लगानी साझेदारको रुपमा अघि बढ्नुपर्छ : सिइओ गौतम

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेण्ट कम्पनी (एचआइडीसीएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले आगामी दिनमा जलविद्युत परियोजनाको लाइसेन्स लिएर आयोजना निर्माण गर्नेभन्दा पनि वित्तीय लगानीमा केन्द्रित हुने बताएका छन् । नवनिर्वाचित स्वतन्त्र ऊर्जा