Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पुल

पुल
खार्पुदोभान र दोजाम कर्णाली नदीमा पुल नबन्दा सिमकाेट राष्ट्रिय सडक सञ्जालसँग जाेडिन सकेन

खार्पुदोभान र दोजाम कर्णाली नदीमा पुल नबन्दा सिमकाेट राष्ट्रिय सडक सञ्जालसँग जाेडिन सकेन

सिमकोट। हुम्ला  जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित

पुल
यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल   

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल   

धनुषा । धनुषा र सिरहा जिल्ला जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल ३ वर्ष बितिसक्दा पनि निर्माण हुन नसकेको हाे । गत चैत

पुल
गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण   

गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण   

काठमाडाैं । गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लाे ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेशका विभिन्न जिल्लामा यी झाेलुङ्गे पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएका हुन् । १० वटा झोलुङ्गे पुल निर्माणाधीन छन्

पुल
मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण   

मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण   

खोटाङ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र मझुवागढी – ६ नेर्पास्थित मेवाखोलामा

पुल
धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिल्लर बांगियाे   

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिल्लर बांगियाे   

खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो । वर्षा

पुल
तामाकोशी नदीको पुल निर्माणमा ढिलासुस्ती   

तामाकोशी नदीको पुल निर्माणमा ढिलासुस्ती   

मन्थली । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ ।     २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका/प्यासिफिक जेभीले २०७७ असार २६ गते निर्माणको जिम्मा लिएकामा हालसम्म

पुल
चितवनमा चालू वर्षमा ७ मोटरेवल पुल निर्माण   

चितवनमा चालू वर्षमा ७ मोटरेवल पुल निर्माण   

नारायणगढ । चालू आर्थिक वर्षमा डिभिजन सडक कार्यालय भरतपुरमार्फत निर्माण सम्झौता भएका सात मोटरेवल पुलको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका पुलमा २० मिटरदेखि दुई सय मिटरसम्मका मोटरेवल दुई लेनका पुल रहेका छन्

पुल
अन्नपूर्ण-धवलागिरि पदमार्गको घोप्टेखोलामा बन्याे झोलुङ्गे पुल   

अन्नपूर्ण-धवलागिरि पदमार्गको घोप्टेखोलामा बन्याे झोलुङ्गे पुल   

म्याग्दी । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन्

पुल
पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् । पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने

पुल
मनाङ सदरमुकाममा नै छैन पक्की पुल,काठेपुलबाट आवत-जावत

मनाङ सदरमुकाममा नै छैन पक्की पुल,काठेपुलबाट आवत-जावत

मनाङ । विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएकको छ । जिल्लाको मुटुमा मानिएकाे चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको