Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पुल

पदयात्रा
काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल, पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ

काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल, पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ

जाजरकोट।  शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसंग आग्रह गरिएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ  छ । अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी

पुल
पुल बनेपछि बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

पुल बनेपछि बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

दमौली । वारी भिमाद नगरपालिका, पारी शुक्लागण्डकी नगरपालिकाको बीचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो । खोला वारपार गर्नका लागि ज्यानको बाजी थापेर तर्नुको विकल्प थिएन तर अहिले

पुल
पाँचौं पटक ठेक्का सम्झौताको म्याद थपिँदा पनि मुस्ताङमा सडक र पुल निर्माण अधुरै 

पाँचौं पटक ठेक्का सम्झौताको म्याद थपिँदा पनि मुस्ताङमा सडक र पुल निर्माण अधुरै 

म्याग्दी । पाँचौं पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो-कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको  भौतिक प्रगति ३० प्रतिशत मात्रै छ । सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि

पुल
पृथ्वीराजमार्गको मादी नदीमा पुल निर्माण हुने

पृथ्वीराजमार्गको मादी नदीमा पुल निर्माण हुने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत

पुल
काप्रीखोला–काँशिकाध जोड्ने पुल नबन्दा सास्ती

काप्रीखोला–काँशिकाध जोड्ने पुल नबन्दा सास्ती

दैलेख । दैलेखको दुर्गम मानिएको महावु गाउँपालिकाको वडा नं ४ को काप्रीखोला र ५ को काँशिकाध जोड्ने पक्की पुल नबन्दा स्थानीयले सास्ती भएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण समयमै पुन नबन्दा आवागमनमा सास्ती भएको

पुल
सात सय ३१ झोलुङ्गे पुलको निर्माण गरिने

सात सय ३१ झोलुङ्गे पुलको निर्माण गरिने

काठमाडौं । देशभरमा यस वर्ष सात सय ३१ पुलको निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको र कतिपय अहिले थप भएका रहेका स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

पुल
मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

काठमाडौं । पूर्व–पश्चिम जोड्ने देशको चौँथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल निर्माण भएर सञ्चालनमा आएको उक्त

पुल
‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

बागलुङ । पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक

पुल
बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने

बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने

दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक

पुल
बाढीले अस्थायी पुल र सडकमा क्षति

बाढीले अस्थायी पुल र सडकमा क्षति

सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो । पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७