बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना
गलकोट। बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए ३ वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि बजेट अपुग हुँदा आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो अझै छैन । बागलुङ
गलकोट। बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए ३ वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि बजेट अपुग हुँदा आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो अझै छैन । बागलुङ
डुम्रे । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा संघीय सरकारबाट चालू वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन भएपछि यस स्थानमा पानी
काठमाडौं । पश्चिम नवलपरासीको सदरमुकाम परासीका उपभोक्ताले खानेपानीको सुविधा लिएपनि महसुल नियमित नतिर्दा बक्यौता बढ्दै गएको छ । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतको सेवा लिएका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा बक्यौता बढ्दै गएको हो
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङ निर्माणको काम विगत ४६ दिनदेखि ठप्प छ । टनेल बोरिङ मेसिन (टिबिएम) बाट परियोजनाको मुख्य सुरुङ निर्माण भइरहँदा कमजोर भौगर्भिक अवस्थाले सुख्खा पहिरो खस्ने तथा
गोदावरी । कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत ५ हजार ४ सय ८७ हेक्टर जग्गामा १२ महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो
अर्घाखाँची । जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको काम विगत वर्षमै
कैलाली । बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् । आर्थिक वर्ष २०६४/ ०६५ देखि कैलालीमा सुरु गरिएका २ दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेका हुन् ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका ६ सय परिवारमा खानेपानीकाे पहुँच पुगेकाे छ । धुलिखेल–१० सुन्थानका ३ सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका ३ सय परिवारका लागि खानेपानी वितरण गरिएको हो । बागमती
काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको
काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेसँगै उपत्यकामा पानी वितरण कार्य सुरु भएकाे हाे ।