Nepal Purbadhar

Category: जलस्रोत–खानेपानी सिँचाई

जलस्रोत–खानेपानी सिँचाई
भूमिगत पानीको सतह घट्दै

भूमिगत पानीको सतह घट्दै

नवलपुर । बढ्दो सहरीकरणसँगै जमिनमुनिको पानीको सतह घट्दै गएको जनाउँदै संरक्षणकर्मीहरूले भूमिगत पानी संरक्षणमा जुट्नुपर्ने जोड दिएका छन् । सिँचाइका लागि डिपबोरिङको साटो कुलो तथा नहरको प्रयोग गर्न सरोकारवालाले सुझाव दिएका हुन् । खानेपानी तथा

जलस्रोत–खानेपानी सिँचाई
सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा

सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा

काठमाडाैं । सरकारले न्यूनतम साझा कार्यक्रममार्फत सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे छ । त्यस्तै, लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानीहरूको विद्युत डिमाण्ड शुल्क हटाउने भएकाे छ । खाद्य, आवास र

जलस्रोत–खानेपानी सिँचाई
पश्चिम चितवनमा भूमिगत सिँचाइ प्रणाली उद्घाटन

पश्चिम चितवनमा भूमिगत सिँचाइ प्रणाली उद्घाटन

चितवन । पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन

जलस्रोत–खानेपानी सिँचाई
गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाकाे ५ पटकसम्म म्याद थप, तर सकिएन काम

गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाकाे ५ पटकसम्म म्याद थप, तर सकिएन काम

भजनी । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माणाधीन विद्युत् गृहबाट गएको असार मसान्तसम्म विद्युत् उत्पादन सुरु गरिने बताइएको थियो । सन् २०१४ मा सुरु भएको विद्युत् गृह निर्माणको काम

जलस्रोत–खानेपानी सिँचाई
भेरी–बबई डाईभर्सन आयोजनाको परामर्श सम्झौता रद्द प्रक्रियामा

भेरी–बबई डाईभर्सन आयोजनाको परामर्श सम्झौता रद्द प्रक्रियामा

काठमाडौं । जलस्रोत तथा सिंचाइ विभागले भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको परामर्श सम्झौता खारेज गर्ने भएको छ । विभागले मंगलबार इरानको परामर्शदाता कम्पनी महाब घोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीसगँगको सम्झौता रद्द गर्ने गरी सूचना जारी गरेको छ

जलस्रोत–खानेपानी सिँचाई
उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नेगरी तयारी गर्छौः प्रधानमन्त्री

उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नेगरी तयारी गर्छौः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अब काठमाडौंँ उपत्यकावासीलाई सधैँ पानी वितरण गर्न सक्नेगरी आवश्यक तयारी गरिने बताएका छन् । राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पूरा भएकामा खुसी लागेको उनको भनाइ छ

जलस्रोत–खानेपानी सिँचाई
महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षातमा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा

जलस्रोत–खानेपानी सिँचाई
डिप ट्युबवेलमार्फत सिचाइ गर्न खेतमै विद्युत् सेवा

डिप ट्युबवेलमार्फत सिचाइ गर्न खेतमै विद्युत् सेवा

झापा । झापा गाउँपालिकाले किसानलाई सिचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्याउन सुरुआत गरेकोे छ । किसानका लागि दीगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत् सुविधा पुर्याउन थालेको हो

जलस्रोत–खानेपानी सिँचाई
उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो

उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो

काठमाडौं । काठमाडौं उपत्यमा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट २ रूपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटिएमको प्रयोग बढेको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष

जलस्रोत–खानेपानी सिँचाई
परीक्षण सकिए पनि महाकाली सिँचाइ आयोजनाकाे मूल नहरमा पानी आएन

परीक्षण सकिए पनि महाकाली सिँचाइ आयोजनाकाे मूल नहरमा पानी आएन

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनामा तेस्रो चरण अन्तर्गत बनेको मूल नहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय अझै टुङ्गोमा पुग्न सकेको छैन ।  तेस्रो चरणमा हालसम्म निर्माण पूरा भइसकेकाे आयोजनाकाे मूल नहरमा नियमित पानी

Nepal Purbadhar