Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलस्रोत–खानेपानी सिँचाई

जलस्रोत–खानेपानी सिँचाई
पर्वतमा ६० साना सिँचाई आयोजना सम्पन्न

पर्वतमा ६० साना सिँचाई आयोजना सम्पन्न

पर्वत । पर्वतमा यस वर्ष ६० साना सिँचाइका योजना सम्पन्न भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ कार्यालय पर्वतले धानखेतीका लागि कृषकलाई सहज बनाउन ती साना सिँचाइका योजना निर्माण गरेको हो ।

जलस्रोत–खानेपानी सिँचाई
बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या

बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या

फुङ्लिङ। बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले

जलस्रोत–खानेपानी सिँचाई
बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो

बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो

भोजपुर । बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित ११ करोड ११ लाख ८ हजार ९२७ रूपैयाँको लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले

जलस्रोत–खानेपानी सिँचाई
भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा   

भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा   

चितवन । भरतपुर महानगरपालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ । अहिले महानगरपालिकाभित्रका ९३ प्रतिशत बासिन्दाले स्वच्छ खानेपानीको उयोग गरिराखेका छन् । पछिल्लो ६ वर्षमा महानगरपालिकाभित्र २६ ठूला आयोजना सञ्चालित छन्

जलस्रोत–खानेपानी सिँचाई
२० महिनाको काम ४ महिनामै !

२० महिनाको काम ४ महिनामै !

म्याग्दी । ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ

जलस्रोत–खानेपानी सिँचाई
पानीको अभाव झेल्दै ३ सय घरधुरी

पानीको अभाव झेल्दै ३ सय घरधुरी

डुम्रे । तनहुँको भानु नगरपालिकाको करिब एक वडामा नै पानीको अभावमा रहेको छ । पानीको मुहान सुकेपछि यस क्षेत्रमा खानेपानीको अभाव भएको हो । भानु नगरपालिका–२ फुस्रेटारका तीन सय घरधुरी पानीको अभावमा रहेका छन् ।

जलस्रोत–खानेपानी सिँचाई
म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा

म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ । मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो । तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी

जलस्रोत–खानेपानी सिँचाई
महोत्तरीको उत्तरी भेगमा खानेपानीको चरम अभाव

महोत्तरीको उत्तरी भेगमा खानेपानीको चरम अभाव

महोत्तरी । अत्यधिक गर्मी बढिरहेका बेला यहाँको उत्तरी क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव भएको छ । बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सय १५ भन्दाबढी बस्तीमा अहिले खानेपानीको अभाव भएको हो । धाराबाट पानी वितरण

जलस्रोत–खानेपानी सिँचाई
दूधकोशीको पानी भुम्जुडाँडामा पुग्याे, ३ हजार ७५६ घरधुरीमा वितरण गर्ने लक्ष्य

दूधकोशीको पानी भुम्जुडाँडामा पुग्याे, ३ हजार ७५६ घरधुरीमा वितरण गर्ने लक्ष्य

काठमाडाैं । सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पु¥याउने प्रयास सफल भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा नं २ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पु¥याइएको हो

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

काठमाडाैं । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर यो वास्तविकता हो । विसं २०७७ चैत २० गते शुक्रबार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा