लबिम मल सञ्चालन गर्ने ललितपुर विशाल बजार मल्टिप्लेक्सले एक वर्षमा गर्यो ३५ करोड ६० लाख कारोबार
काठमाडौं । ललितपुरको पुल्चोकस्थित लबिम मल सञ्चालन गर्ने कम्पनी ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनीले एक वर्षमा ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले २०२४ मा ३५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको