Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: देशको क्षमता

निर्माण
१ हजार २१ वटा झोलुङ्गे पुल निर्माण

१ हजार २१ वटा झोलुङ्गे पुल निर्माण

जाजरकोट । कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, सङ्घीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन्

इन्जिनियरिङ
आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौता

आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौता

धुलिखेल (काभ्रेपलाञ्चोक) । पनौती नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच स्नातक तहमा ‘आर्किटेक्चरल इञ्जिनियरिङ’को पठनपाठनका लागि सम्झौता भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले यसका लागि सम्झौतामा हस्ताक्षर

निर्माण
कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रको काम सुस्ताएको हो । बागलुङको मालढुङ्गाबाट छिमेकी जिल्ला गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर

निर्माण
निर्माण व्यवसायी विकास परिषदबाट भूकम्प प्रभावितलाई ३० लाख सहयोग

निर्माण व्यवसायी विकास परिषदबाट भूकम्प प्रभावितलाई ३० लाख सहयोग

काठमाडौं । निर्माण व्यवसायी विकास परिषदले भूकम्प प्रभावितलाई ३० लाख रूपैयाँ रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पूनर्निर्माण र शैक्षिक सामग्रीका लागि सहयोग गर्ने

अर्थतन्त्र
घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौं । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स-ओडिए)को अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास

अर्थतन्त्र
चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

काठमाडौं ।  चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ । ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालि

निर्माण
एक हजार ४ सय योजना कार्यान्वयनकाे तयारीमा गण्डकी प्रदेश

एक हजार ४ सय योजना कार्यान्वयनकाे तयारीमा गण्डकी प्रदेश

म्याग्दी (घोडेपानी) । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुल २० अर्ब  रूपैयाँ पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले

उद्योग
नेपाल अन्तराष्ट्रिय व्यापार मेला शुरु, प्रदर्शनीस्थल निर्माणको कामलाई अगाडी बढाउने सरकारी प्रतिवद्धता

नेपाल अन्तराष्ट्रिय व्यापार मेला शुरु, प्रदर्शनीस्थल निर्माणको कामलाई अगाडी बढाउने सरकारी प्रतिवद्धता

काठमाडाैं । सभामुख देवराज घिमिरेले निजी क्षेत्रले वर्षौदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडी बढाउन आफना तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि शुरु भएको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको समुद्घाटन

निर्माण
नेपालको सार्वजनिक खरिदमा देखिएका यस्ता छन २३ मुख्य समस्या

नेपालको सार्वजनिक खरिदमा देखिएका यस्ता छन २३ मुख्य समस्या

काठमाडौं । सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले संघीय तहमाफर्त हुने सार्वजनिक खरिदको नियमन गर्ने गरेको छ । बोलपत्र प्रक्रियाको लागि अनलाइन तथा अफलाइन दुवै प्रकारको ठेक्का प्रक्रियाको प्रणालीलाई अद्यावधिक गर्ने गर्छ । यसको साथै कुनै

निजी क्षेत्र
दीगाे पूर्वाधार निर्माणमा चुनौति थपिएकाे निष्कर्षसहित काठमाडौं घोषणापत्र जारी गर्दै इफाप्का सम्मेलन सम्पन्न

दीगाे पूर्वाधार निर्माणमा चुनौति थपिएकाे निष्कर्षसहित काठमाडौं घोषणापत्र जारी गर्दै इफाप्का सम्मेलन सम्पन्न

काठमाडौं । १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै ४६ औं इफाप्का सम्मेलन राजधानीमा सम्पन्न भएको छ । सम्मेलन अन्तर्गत शुक्रवार भएको समापन सत्रमा इफाप्का अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले