नयाँ दर्ता भएका इन्जिनियर र आर्किटेक्टहरुका लागि ‘क्यारिअर इम्पावरमेन्ट एण्ड ओरेन्टेसन प्रोगाम’ तालिम सम्पन्न
काठमाडौं । नयाँ दर्ता भएका इन्जिनियर तथा आर्किटेक्टहरुलाई आत्मविश्वास र आफ्नो पेसागत यात्रा सुरु गराउन सहयोग पूर्याउने उदेश्यले तालिम दिइएको छ । नेपाल इन्जिनियर्स एशोसिएन र नेपाल इन्जिनियरिङ काउन्सिलको सयुक्त आयोजनामा 'क्यारिअर इम्पावर एण्ड ओरियन्टेसन