आइसीटी पहुँचले नागरिककाे जीवनस्तरमा परिवर्तन
काठमाडाैं । देशभरमा कूल इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड ७० लाख ३५ हजार ८४९ जना पुगेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार २०७८ पुस मसान्तसम्म मोबाइल ब्रोडब्यान्डमार्फत इन्टरनेट प्रयोग गर्ने ९०.९० प्रतिशत रहेका छन्