कर्णाली करिडोर ४०० केभी प्रसारण लाइनकाे निर्माण सुरु, ३ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने
काठमाडौं । कर्णाली करिडोर ४०० केभी (फुकोट–बेतन–दोदोधारा) प्रसारण लाइन निर्माण सुरु भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले अगाडि बढाएकाे करिडाेर प्रसारण लाइनकाे निर्माण शुक्रबारबाट सुरु भएकाे हाे । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले