Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
केयुद्वारा २०४० सम्मकाे विद्युत प्रसारण प्रणाली गुरूयाेजनाकाे विस्तृत मोडेल तयार

केयुद्वारा २०४० सम्मकाे विद्युत प्रसारण प्रणाली गुरूयाेजनाकाे विस्तृत मोडेल तयार

काठमाडौं । काठमाडाैं विश्व विद्यालय (केयु) का अनुसन्धानकर्ता र विद्यार्थीले नेपालको विद्युत प्रसारण प्रणालीकाे विस्तृत मोडेल तयार पारेका छन्। केयुका उप-प्रध्यापक डा. विशाल सिलवाल नेतृत्वको टोलीले याे माेडेल तयार गरेकाे हाे । याे मोडेल राष्ट्रिय

ऊर्जा
बंगलादेशले ४० मेगावाटकाे पिपिए गर्न प्राधिकरणलाई बाेलायाे,प्रतियुनिट ६.४० डलर दर निर्धारण

बंगलादेशले ४० मेगावाटकाे पिपिए गर्न प्राधिकरणलाई बाेलायाे,प्रतियुनिट ६.४० डलर दर निर्धारण

काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको

ऊर्जा
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नुहुँदैन’   

‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नुहुँदैन’   

काठमाडौँ । विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्दा स्वदेशी परियोजना मर्कामा परेका सरोकार भएकाहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल पूर्वाधार पत्रकार समाज (सिज)सँगको सहकार्यमा साेमबार राजधानीमा आयोजना गरेको

ऊर्जा
मुगु कर्णालीको विद्युत फुकोट सबस्टेसनमा जोडिने   

मुगु कर्णालीको विद्युत फुकोट सबस्टेसनमा जोडिने   

काठमाडौँ । मुगु कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् फुकोट सबस्टेसनमा जोड्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार मन्त्री शक्तिबहादुर बस्नेत र सचिव सरिता दुवाडीको उपस्थितिमा विद्युत् उत्पादन कम्पनीका प्रमुख

ऊर्जा
निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत   

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत   

काठमाडौ‌ँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई कानुनी व्यवस्थासहित विद्युत् व्यापारमा संलग्न गराउन लागिएको बताएका छन् । विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा मन्त्री बस्नेतले

ऊर्जा
‘उज्यालो इटहरी’ बनाउन सडक बत्ती जडान गर्दै उपमहानगरपालिका  

‘उज्यालो इटहरी’ बनाउन सडक बत्ती जडान गर्दै उपमहानगरपालिका  

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विद्युत्का खम्बामा बत्ती जडान गर्ने कार्य सुरुआत गरिएको छ । इटहरी–१ स्थित बजार तथा चोकमा सडक

इन्धनबाट ऊर्जा
रुपन्देहीमा आयल निगमको पेट्रोलियम भण्डारणगृह निर्माणले गति लियाे

रुपन्देहीमा आयल निगमको पेट्रोलियम भण्डारणगृह निर्माणले गति लियाे

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । अहिलेसम्म

ऊर्जा
नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा   

नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा   

काठमाडौं । राष्ट्रियसभाको साेमबारकाे बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाकाे बैठकले दपफावार छलफलका लागि समितिमा पठाएकाे हाे । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री

इन्धनबाट ऊर्जा
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ५ रुपैयाँ बढ्याे

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ५ रुपैयाँ बढ्याे

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार  पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको हाे ।

ऊर्जा
विद्युत वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

विद्युत वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग