Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

ऊर्जा
तामाकोसी-५ आयाेजनाकाे सिभिल तथा हाइड्राेमेकानिकल वर्क्सकाे ठेक्का सिनो हाइड्राेलाई

तामाकोसी-५ आयाेजनाकाे सिभिल तथा हाइड्राेमेकानिकल वर्क्सकाे ठेक्का सिनो हाइड्राेलाई

काठमाडाैं ।  माथिल्लाे तामाकाेसीकाे क्यासकेड ९९.८ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्राेमेकानिकल वर्क्सकाे  ठेक्का चीनकाे सिनाे हाइड्राे कर्पाेरेशन कम्पनीले पाएकाे छ । आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले सिभिल तथा हाइड्राेमेकानिकलतर्फकाे ठेक्का सिनाे हाइड्राेलाई

ऊर्जा
वन कार्यालयसँग कुरा नमिलेपछि रुख कटान राेकिँदा तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण प्रभावित   

वन कार्यालयसँग कुरा नमिलेपछि रुख कटान राेकिँदा तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण प्रभावित   

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन निर्माण कार्य प्रभावित भएको छ । स्थानीय वन कार्यालयसँग कुरा नमिलेकाले रुख कटानकाे काम सुरु हुन नसक्दा वन क्षेत्रमा

ऊर्जा
माथिल्लो काबेलीमा माछापुच्छ्रेकाे अगुवाईमा ३ बैंकले ४ अर्ब २३ करोड बढी लगानी गर्ने

माथिल्लो काबेलीमा माछापुच्छ्रेकाे अगुवाईमा ३ बैंकले ४ अर्ब २३ करोड बढी लगानी गर्ने

काठमाडौं। ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकामा पहिचान भएको २८.१ मेगावाटको माथिल्लो काबेली जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी जुटेको छ । पीस इनर्जी कम्पनी प्रालि र टेस्ला हाइड्रो युएसले निर्माण गर्ने आयोजनामा माछापुच्छ्रे

ऊर्जा
पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या   

पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या   

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रयोग गर्ने पहुँचमार्ग जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ । पहुँच मार्ग जीर्ण हुँदै गएपछि विश्वको सातौँ अग्लो धवलागिरि (८१६७ मिटर) हिमालको फेदीमा मुहान रहेको राहुघाट र

ऊर्जा
सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित

सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित

चौतारा । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम १० महिनादेखि रोकिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयले १० करोड  रुपैयाँ रकम आयोजनासँग माग गरेका छन्

ऊर्जा
विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही

विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही

काठमाडौं । विद्युत नियमन आयोगले ५ वर्षको अपधिमा १ हजार २४ वटा निवेदन उपकर कारबाही गरेको छ । आयोगले २०७६ सालदेखि २०८१ साल बैशाख २४ गतेसम्मको अवधिमा अनुमतिका लागि परेका विभिन्न शिर्षकका यी निवेदन उपकर

ऊर्जा
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी

२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी

नवलपरासी । पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन २ महिनादेखि पूर्णरुपमा बन्द हुनपुगेकाे छ । प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान नहर बन्द बन्द भएपछि विद्युत उत्पादन बन्द हुन पुगेकाे हाे । ‘क्यानल

ऊर्जा
१० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

१० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं । प्राथमिक (आइपीओ) र हकप्रद शेयर निष्काषनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको शेयर निष्काषन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर

ऊर्जा
२०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

२०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफैँ अगुवाई गरेर निर्माण गर्न २०० मेगावाटसम्मका जलविद्युत आयोजनाको खोजी गरेकाे छ । इन्स्योरेन्स कम्पनीले देशको पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले ऊर्जा उत्पादनमा लगानी गर्न ५० देखि २०० मेगावाटसम्मका

ऊर्जा
आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई

आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले स्याङ्जामा सञ्चालन गरिरहेको ९.४ मेगावाटको आँधीखोला जलविद्युत केन्द्रको स्थानीय क्षेत्रमा वितरण हुँदै आएको विद्युतको नयाँ महसुल दर निर्धारण गर्न शुक्रबार  (बैशाख १४ गते) सार्वजनिक सुनुवाई हुने भएको छ