Nepal Purbadhar

Category: अर्थतन्त्र

बैक/वित्तिय संस्था
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २ करोड

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २ करोड

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४२ प्रतिशतले बढी हो। गत आवको

अर्थतन्त्र
ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैंक

ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्र बैंकले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३ गतेभित्र राय उपलब्ध गराइसक्न भनेको हो।

बैक/वित्तिय संस्था
बजेटरी सहायता बढाउन विश्व बैंकसँग आग्रह

बजेटरी सहायता बढाउन विश्व बैंकसँग आग्रह

काठमाडौं । उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्। माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग आज औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले

बैक/वित्तिय संस्था
आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त

आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

अर्थतन्त्र
कर्पोरेट पेमार्फत २ खर्ब बढीको कारोबार

कर्पोरेट पेमार्फत २ खर्ब बढीको कारोबार

काठमाडौं । कर्पोरेट पे प्रणालीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म (६ महिना)मा २ खर्ब २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ। कम्पनीका अनुसार गत आर्थिक वर्षमा भने कम्पनीले कुल १ खर्ब ९ अर्ब रुपैयाँ

अर्थतन्त्र
५ महिनामा २३ करोडको विद्युतीय सवारीको चार्जर आयात

५ महिनामा २३ करोडको विद्युतीय सवारीको चार्जर आयात

काठमाडौं । चालू आर्थिक वर्षमा करोडौँ रुपैयाँको विद्युतीय सवारीको चार्जर आयात गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार ५ महिनाको अवधिमा २३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सवारी चार्जर आयात भएको हो। चालू आर्थिक वर्षमा विद्युतीय

बैक/वित्तिय संस्था
आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही

आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ वटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ। राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरिवाना

अर्थतन्त्र
आर्थिक वर्षको ६ महिना बित्दा पुँजीगत खर्च १४ प्रतिशत मात्र

आर्थिक वर्षको ६ महिना बित्दा पुँजीगत खर्च १४ प्रतिशत मात्र

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा लक्ष्य अनुसारको पुँजीगत खर्च गर्न असफल भएको छ । सरकारले चालू आवको आधी अवधिमा मुस्किलले विनियोजित बजेटको १४ प्रतिशत मात्रै खर्च गरेको छ ।

बैक/वित्तिय संस्था
सिटिजन्स बैंकको एपबाटै मुद्दती खाता खोल्न सकिने

सिटिजन्स बैंकको एपबाटै मुद्दती खाता खोल्न सकिने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ। ग्राहकले बैंकको एप प्रयोग गरेर विभिन्न मुद्दती निक्षेप योजना, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको

अर्थतन्त्र
भारतबाट बढेर आयो पेट्रोलको मूल्य

भारतबाट बढेर आयो पेट्रोलको मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ। १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो। निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतका अनुसार