Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

ऊर्जा
माग अनुसार विद्युत आपूर्ति नहुँदा पर्सा र बाराका उद्याेग समस्यामा   

माग अनुसार विद्युत आपूर्ति नहुँदा पर्सा र बाराका उद्याेग समस्यामा   

वीरगञ्ज। औद्योगिक नगरी बारा र पर्सामा विद्युत माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ । बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक ३ सय मेगावाट विद्युत माग भए पनि अहिले

जलवायु
जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औं स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औं स्थानमा   

काठमाडौं । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको

भौतिक पूर्वाधार
अरनिको राजमार्गमा साँगा-धुलिखेल सडक विस्तारले गति लियाे    

अरनिको राजमार्गमा साँगा-धुलिखेल सडक विस्तारले गति लियाे    

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडक विस्तारले तीव्रता पाएको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुई वटा ठेक्का लागेको थियो । सोही ठेक्का अनुसार २०७९

मुख्य समाचार
बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाउँदै  

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाउँदै  

तनहुँ ।  स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल ६ अर्ब २९ करोड रुपैयाँ लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म ४ अर्ब

ऊर्जा
ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माण पूरा हुने चरणमा पुग्याे

ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माण पूरा हुने चरणमा पुग्याे

काठमाडौं । ढल्केबर–इनरुवा ४००  केभी उच्च क्षमताकाे प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित विद्युत देशका पूर्वी भेगमा प्रवाह निर्माणाधीन  हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको

भौतिक पूर्वाधार
भोजपुर-खोटाङ जोडिने कोट-पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै   

भोजपुर-खोटाङ जोडिने कोट-पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै   

भोजपुर । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो । सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने,

पुल
पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् । पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने

भौतिक पूर्वाधार
सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज   

सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज   

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि

ऊर्जा
प्राधिकरणकाे वीरगञ्ज वितरण केन्द्रले साढे ३ अर्ब रुपैयाँ विद्युत बक्याैता उठाउन बाँकी 

प्राधिकरणकाे वीरगञ्ज वितरण केन्द्रले साढे ३ अर्ब रुपैयाँ विद्युत बक्याैता उठाउन बाँकी 

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ट्रंक लाइन तथा डेडिकेटेड फिडर जोडेका उद्योगसहितका अन्य सबै प्रकारका ग्राहकबाट उठाउनु पर्ने विद्युत बक्याैता ३ अर्ब ४३ करोड २२ लाख २३

ऊर्जा
तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु,४ वर्षमा विद्युत उत्पादन   

तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु,४ वर्षमा विद्युत उत्पादन   

फुङ्लिङ ।  जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा पहिचान भएकाे १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण सुरु भएकाे छ । बिहीबार भएकाे शिलान्याससँगै प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले लगानी गरेकाे आयोजनाको संरचना निर्माणकाे काम